मंगलाको कार्यपालिका सदस्यमा एमालेका २ जना निर्विरोध

विकल्प न्यूज/बेनी जेठ ११ गते । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । गाउँसभामा निर्वाचित भएका मध्यबाट ४ जना महिला र खुल्ला तर्फ दलित वा अल्पसंख्याक दुइजना गरी ६ जना सदस्यहरु विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुधवार मनोनयन दर्ताका दिन नेकपा एमालेका शंकर शेरचन र टेक बहादुर … Continue reading मंगलाको कार्यपालिका सदस्यमा एमालेका २ जना निर्विरोध